काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिकारकर्मीहरू पनि जेन जीको आन्दोनललाई समर्थन गर्दै सडकमा उत्रिएका छन्। कलाकार मनोज गजुरेलसहितका कलाकार र अधिकारकर्मिहरूले आन्दोलनलाई समर्थन गरेका छन् भने घाइतेहरूको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।