बन्द गरिएका २६ मध्ये ८ सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारको सम्पर्कमा

काठमाडौं। सरकारले बन्द गरेका २६ वटा सामाजिक सञ्जालमध्ये आठवटा सञ्चालकसँग सरकारले सम्पर्क गर्न सफल भएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाइ सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढाएको थियो। सो क्रममा आठवटा सामाजिक सञ्जालका सञ्चालकहरू

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com