काठमाडौं । करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ लगत्तै अस्पताल भर्ना भएका छन्। शुक्रबार पीडित स्वयंले भेटवाललाई प्रहरी वृत्त सिंहदरबारमा बुझाएपछि उनी केही समयमै त्यहाँबाट निस्किएको खबर बाहिर आएको थियो। त्यसपछि पक्राउ परे/नपरेकोबारे अन्यौलपूर्ण स्थिति
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।