विराटनगर । ताप्लेजुङको धार्मिक तथा पर्यटकीयस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर उत्पन्न विवादका बीच धरानमा एक व्यक्तिलाई कालोमोसो दलिएको छ। केबलकार निर्माणको पक्षमा बोलेको आरोपमा आइतबार दिउँसो धरानमा पदम चेन्जी माबोलाई एक समूहले कालोमोसो दलेका हुन्। ताप्लेजुङबाट धरान आएका चेन्जीलाई धरान उपमहानगरपालिका–९ स्थित एक होटल
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।