लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकास्थित बरेटारमा शनिबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी र स्थानीयवासीलाई निकै कठिन भएको छ। आगो बस्तीमा फैलिन नदिन जेसीबी प्रयोग गरी एक घर भत्काउनुपरेको हो। सुन्दरबजार–६ का स्थानीय गोविन्द बोहोराको कच्ची दुईतले घरमा बिहान ११:५५ बजे विद्युत सर्ट भएर
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।