काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले सुकुम्बासी तथा भूमिहीनलाई आगामी असार तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने घोषणा गरेको छ। मन्त्री प्रतिभा रावलका अनुसार विगतका आयोगहरू राजनीतिक प्रभावका कारण प्रभावकारी हुन नसकेपछि अब प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला स्तरबाट काम अघि बढाइनेछ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।