भारतविरुद्ध सावित्राको दुई गोलमा अग्रता

काठमाडौं । कप्तान सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा आयोजक भारतलाई २-१ गोल अन्तरले पराजित गरेको छ। सिलोङको जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा सावित्राले दुई गोल गर्दै नेपाललाई जित दिलाइन्। खेलको दोस्रो मिनेटमा नै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com