काठमाडौं । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले पेरिसमा आयोजित विशेष कार्यक्रमबीच विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बोलु डी’अर जितेका छन्। उनको महत्त्वपूर्ण योगदानको मद्तले पेरिस सेन्ट जर्मेन पीएसजीले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो। पीएसजीले आफ्नो इतिहासमा च्याम्पियन्स लिग जितेको यो नै पहिलो पटक हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।