भारत र पाकिस्तानबीचको खेल रोकियो

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल रोकिएको छ । आइतबार न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट रंगशालामा सुरु भएको भारत र पाकिस्तानबीचको खेल एक ओभर सकिएसँगै बर्षा भएपछि रोकिएको हो । एक ओभरको खेल सकिँदा भारतले ८ रन बनाएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com