काठमाडौं । नेपालको क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्नु ठूलो अवसर भएकाले पनि फाइनल खेल महत्वपूर्ण भएको बताएका छन्। शनिबार एसिसी प्रिमियर कपको कुवेतविरूद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ। सोमबार हुने फाइनलमा नेपाल युएईसँग भिड्दैछ। सेमिफाइनल खेलपछि पत्रकारहरूसँग
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।