स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

ग्लोबल नागरिक

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ। बुधबार बिहान करिब १० बजे गैरापातुस्थित झोलुङ्गे पुल नजिक सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको[ ... ]

चीन तयार छैन तातोपानी नाका खुलाउन, तर नेपालतर्फको सडक सञ्चालनमा

ग्लोबल नागरिक

काठमाडौं । प्राकृतिक विपद्का कारण अवरुद्ध तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग निरन्तर संवाद भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्। ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष[ ... ]

निर्वाचन प्रहरीको पोशाक खरिदबारे संसदीय उपसमितिको पहिलो बैठक बस्दै

ग्लोबल नागरिक

काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिको पहिलो बैठक आज बस्दैछ। उपसमितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा निर्वाचन प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका पोशाक[ ... ]

स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ। बुधबार बिहान करिब १० बजे गैरापातुस्थित झोलुङ्गे पुल नजिक सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका सल्यानको शारदा नगरपालिका–२ खलङ्गा घर भई…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

रुसी आक्रमणले युक्रेनमा दुई जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा पुनः हवाई आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। किभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणबाट केही गोदाममा क्षति पुगेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com