मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री बालेन काठमाडौं फर्किँदै

ग्लोबल नागरिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि जोमसोम–बेनी सडकमार्ग हुँदै संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह उक्त मार्गबाट[ ... ]

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ग्लोबल नागरिक

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार[ ... ]

यूटीएललाई ३० अर्ब बक्यौता नतिरी लाइसेन्स नवीकरणको तयारी !

ग्लोबल नागरिक

काठमाडौं । करिब एक दशकदेखि व्यावसायिक दूरसञ्चार सेवा सञ्चालन गर्न नसकेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) फेरि बजारमा फर्किने तयारीमा छ। अनुमतिपत्रको अवधि सकिन केही दिन मात्रै बाँकी रहँदा कम्पनीले लाइसेन्स नवीकरणका लागि प्रक्रिया अघि बढाएपछि[ ... ]

मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री बालेन काठमाडौं फर्किँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि जोमसोम–बेनी सडकमार्ग हुँदै संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह उक्त मार्गबाट काठमाडौं फर्किएका हुन्। प्रधानमन्त्री शाह शनिबार परिवारका सदस्यहरूसहित मुस्ताङ पुगेका…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा सल्टाउन टिकटकले तिर्ने भयो ४० करोड डलर

काठमाडौं। टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकामा बालबालिकाको अनलाइन गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दा सल्टाउन ४० करोड अमेरिकी डलर तिर्न सहमति जनाएका छन्। अमेरिकी न्याय विभागसँग भएको सम्झौताअनुसार टिकटकले बालबालिकाको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com