काठमाडौं । काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्। 
चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन्। 
चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। 

प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार












प्रतिक्रिया