काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले देश कंगाल हुन बाट बचाउन सबैले मिलेर काम गर्नुपर्ने बताएका छन्।

विद्यार्थीहरुलाई श्रम संस्कृति सिकाउँदै मेयर साम्पाङले भने- ‘श्रम गर्न र माटो छुन घिन मान्न हुँदैन्, हामी हाम्रा भविष्यरुपी बालबालिकालाई उत्पादक जनशक्तिको रुपमा निर्माण गर्नुपर्छ।’

advertisement

देश कंगाल हुन बाट बचाउन उत्पादनमा जोड दिनुपर्ने बताउँदै सबै मिलेर उत्पादनमुलक काम गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १२ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com