काठमाडौं । धनकुटा साँगुरीगढी गाँउपालिका १ तमोर करिडोर सडक अन्तर्गत भगुवामा पानी बोक्ने ट्यांकर दुर्घटना भएको छ।
फलामेटारबाट मुलघाटतर्फ जाँदै गरेको रौता कन्ट्रकसनको प्रदेश नम्बर १-०५-००१ क ००३१ नम्बरको पानी बोक्ने खाली ट्याङकर गए राति सवा १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
अनियन्त्रीत भई बाटोमा पल्टिएर दुर्घटनाको जनाईएको छ। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। चालक उदयपुर कटारी नगरपालिका ७ का वर्ष ४४ को सुन्दर बहादुर विक च्यापिएको अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया