काठमाडौं । दिवंगत राजपरिवारलाई श्रद्धान्जली दिन र दीप प्रज्ववलनका लागि कमलादी स्थित गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र शाहको इन्ट्री भएको छ । मन्दिर प्रवेशका क्रममा समर्थकहरुले नाराबाजी र जयजयकार गरे

कमलादी मन्दिरमा बाक्लो भीड भए पनि कुनै सुरक्षा प्रवन्ध देखिउको छैन । भिड मन्छाएर हिमानी र हृदयन्द्रलाई मन्दिर प्रवेश गराउन स्वयंमसेवकलाई मुस्किल परेको थियो ।

advertisement

समर्थकहरुले हाम्रो राजा हाम्रो देश भन्दै नारावाजी गरेका छन् । उनीहरुले पूर्वनवयुवराज हृदयन्द्रको जयजयकार पनि गरेका छन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com