काठमाडौं । नेपाली बजारमा आज  आइतबार सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज प्रति तोला २ लाख १७ हजार १०० रूपैया पुगेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

advertisement

यस्तै, चाँदीको मूल्य पनि बढेक छ । चाँदी प्रति तोला  २ हजार ६२० पुगेको छ।शुक्रबार चाँदी प्रति तोला  २ हजार ५८० रहेको थियो।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com