काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले नोबेल शान्ति पुरस्कारप्रति असन्तुष्टि व्यक्त गर्दै आफूलाई नोबेल शान्ति पुरस्कार नदिनु अमेरिकाको अपमान हुने बताएका छन्।

ट्रम्पले यो पुरस्कार आफ्नो लागि नभइ अमेरिकाको लागि भएको बताए।

advertisement

ट्रम्पले नोबेल शान्ति समितिमाथि आरोप लगाउँदै भने कि नोबेल समितिले प्रायः ती व्यक्तिहरूलाई यो पुरस्कार दिन्छ जसले वास्तवमा केही विशेष काम गरेका छैनन्।

उनले अहिलेसम्म आठवटा युद्ध रोकेको दाबी गरे, जसमा इजरायल र हमासबीचको सबैभन्दा पछिल्लो युद्ध पनि समावेश छ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com