काठमाडौं: बजारमा गोलभेँडा र अन्य तरकारी तथा फलफूलको मूल्य केही दिनयता ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार:
गोलभेँडा:
- ठूलो (नेपाली): रु १२०/किलो
- ठूलो (भारतीय): रु १२०/किलो
- सानो (लोकल): रु ९०/किलो
- सानो (टनेल): रु ९०/किलो
- सानो (भारतीय): रु १००/किलो
- सानो (तराई): रु १००/किलो
तरकारी:
- आलु रातो: रु ३२/किलो, आलु रातो (भारतीय): रु २७/किलो
- प्याज सुकेको (भारतीय): रु ५५/किलो
- गाजर (लोकल): रु ८०/किलो, गाजर (तराई): रु ७०/किलो
- बन्दा (लोकल): रु ४५/किलो, बन्दा (तराई): रु ३५/किलो, बन्दा (नरिवल): रु ४०/किलो
- काउली (स्थानीय): रु ७०/किलो, काउली (ज्यापू): रु ८०/किलो, काउली (तराई): रु ५५/किलो
- रातो मूला: रु ४०/किलो, सेतो मूला (लोकल): रु २५/किलो, सेतो मूला (हाइब्रिड): रु ३०/किलो
- भन्टा लाम्चो: रु ६०/किलो, भन्टा डल्लो: रु ७०/किलो
- मकै बोडी: रु ६०/किलो
- मटरकोसा: रु ९०/किलो
- घिउ सिमी (लोकल): रु १००/किलो, घिउ सिमी (हाइब्रिड): रु ९०/किलो, घिउ सिमी (राजमा): रु १५०/किलो
- टाटे सिमी: रु ७०/किलो, तिते करेला: रु ११०/किलो
- लौका: रु ७०/किलो, परबर (तराई): रु १६०/किलो, घिरौँला: रु ११०/किलो
- फर्सी पाकेको/हरियो (लाम्चो/डल्लो): रु ४०/किलो
- सलगम: रु ९०/किलो, भिन्डी: रु ११०/किलो, सखरखण्ड: रु ८०/किलो, बरेला: रु ६०/किलो, पिँडालु: रु ९०/किलो, स्कुस: रु ३०/किलो
- रायोसाग: रु ५०/किलो, पालुङ्गो: रु ७०/किलो, चमसुर: रु ८०/किलो, तोरीको साग: रु ५०/किलो, मेथीको साग: रु १००/किलो
- हरियो प्याज: रु ६०/किलो, बकुला: रु ११०/किलो, तरुल: रु ७०/किलो
- च्याउ (कन्य): रु १२०/किलो, च्याउ (डल्ले): रु ३५०/किलो, कुरिलो: रु २,२००/किलो
- ब्रोकाउली: रु १२०/किलो, चुकुन्दर: रु ८०/किलो, रातो बन्दा: रु २००/किलो, जिरीको साग: रु १५०/किलो, गाँठकोभी: रु ८५/किलो
- सेलरी: रु ३००/किलो, पार्सले: रु ७००/किलो, सौफको साग: रु ९०/किलो, पुदिना: रु ५००/किलो, गान्टेमुला: रु ८०/किलो, इमली: रु १८०/किलो
- तामा: रु १२०/किलो, तोफु: रु १५०/किलो, गुन्द्रुक: रु ४००/किलो
फलफूल:
- स्याउ (झोले): रु २५०/किलो, स्याउ (फुजी): रु ३५०/किलो
- केरा (दर्जन): रु २००, कागती: रु ९०/किलो, अनार: रु ३५०/किलो
- सुन्तला (नेपाली): रु ११०/किलो, तरबुजा हरियो: रु १००/किलो, मौसम: रु ११०/किलो, जुनार: रु १२०/किलो
- भुइँकटहर: रु १५५/गोटा, काँक्रो (लोकल): रु ११०/किलो, काँक्रो (हाइब्रिड): रु ४०/किलो
- निबुवा: रु ७०/किलो, नास्पाती (चाइनिज): रु २३०/किलो
- मेवा (नेपाली): रु ७०/किलो, मेवा (भारतीय): रु १००/किलो, लप्सी: रु ७५/किलो
- स्ट्रबेरी: रु ५००/किलो, किवी: रु ३५०/किलो, सरिफा: रु २००/किलो, एभोकाडो: रु ३५०/किलो
अदुवा/खुर्सानी/लसुन/माछा:
- अमला: रु ७५/किलो, अदुवा: रु ८०/किलो
- सुकेको खुर्सानी: रु ४२०/किलो, हरियो खुर्सानी: रु ११०–१००/किलो, भेडे खुर्सानी: रु ९०/किलो
- हरियो लसुन: रु ८०/किलो, हरियो धनियाँ: रु १२०/किलो
- लसुन सुकेको (चाइनिज): रु ५००/किलो, लसुन सुकेको (नेपाली): रु २८०/किलो
- छ्यापी (सुकेको): रु २००/किलो, छ्यापी (हरियो): रु १८०/किलो
- माछा सुकेको: रु १,०००/किलो, ताजा माछा (रहु): रु ३४०/किलो, ताजा माछा (बचुवा): रु २८०/किलो, ताजा माछा (छडी): रु २५०/किलो
- रूख टमाटर: रु २५०/किलो, राजा च्याउ: रु ३००/किलो, सिताके च्याउ: रु १,०००/किलाे
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया