काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले दिएको जानकारीअनुसार उनले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका हुन् ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया