काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी छ। शुक्रबार दिउँसो सवा २ बजेसम्मको आधिकारिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ७९ निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै शानदार प्रदर्शन गरिरहेको छ। यसैबीच, काठमाडौँ–१ मा रास्वपाले विजय पनि सुनिश्चित गरिसकेको छ।
विवरण अनुसार रास्वपाका उम्मेदवारहरूले काठमाडौं उपत्यकासहित प्रमुख सहर तथा जिल्लाहरूमा अग्रता कायम राख्दै चुनावी उभार बढाइरहेका छन्।
यस्तो छ रास्वपाले अग्रता बनाएका ७९ क्षेत्रका उम्मेदवार र उनीहरूले प्राप्त गरेको मतको सूची:
१. सुलभ खरेल (रूपन्देही – २) : १६,७८८
२. विराज भक्त श्रेष्ठ (काठमाडौं – ८) : १६,५३०
३. मनिष झा (धनुषा – ३) : १५,५५८
४. शिशिर खनाल (काठमाडौं – ६) : १४,५९०
५. सस्मित पोखरेल (काठमाडौं – ५) : १३,७०८
६. अरबिन्द साह (बारा – ३) : १२,७४४
७. सन्तोष राजवंशी (मोरङ – ४) : ११,५९७
८. गणेश पराजुली (काठमाडौं – ७) : ११,५४९
९. प्रदिप विष्ट (काठमाडौं – १०) : ११,४०२
१०. बिना गुरुङ्ग (कास्की – ३) : ११,३०२
११. रवि लामिछाने (चितवन – २) : १०,८२२
१२. उत्तम प्रसाद पौडेल (कास्की – २) : १०,०३७
१३. पुकार बम (काठमाडौं – ४) : ९,८२१
१४. सुरेश कुमार चौधरी (बाँके – १) : ९,०६६
१५. राजु नाथ पाण्डे (काठमाडौं – ३) : ९,०२३
१६. तोसीमा कार्की (ललितपुर – ३) : ८,८७१
१७. रुकेश रन्जित (भक्तपुर – १) : ८,३०८
१८. गणेश धिमाल (बारा – १) : ७,८२३
१९. डोल प्रसाद अर्याल (काठमाडौं – ९) : ७,५६७
२०. देवराज पाठक (दाङ – १) : ७,३७०
२१. प्रमोद कुमार महतो (महोत्तरी – १) : ७,३१५
२२. सुनिल के.सी. (काठमाडौं – २) : ७,१०१
२३. खगेन्द्र सुनार (बाँके – ३) : ६,८४१
२४. सोविता गौतम (चितवन – ३) : ६,६७१
२५. रुबिना आचार्य (मोरङ – ६) : ६,६०१
२६. दिपक राज बोहरा (कञ्चनपुर – २) : ५,५८३
२७. डा. लेखजंग थापा (रूपन्देही – ३) : ५,४५७
२८. खडक राज पौडेल (कास्की – १) : ५,४३२
२९. बालेन्द्र शाह ‘बालेन’ (झापा – ५) : ५,२५४
३०. आशा झा (मोरङ – ५) : ५,१०५
३१. धनन्जय रेग्मी (स्याङजा – १) : ४,९४७
३२. रहबर अन्सारी (बारा – ४) : ४,८७३
३३. आसिका तामाङ (धादिङ – १) : ४,३७५
३४. यज्ञमणि न्याैपाने (मोरङ – १) : ४,१२५
३५. राजीव खत्री (भक्तपुर – २) : ४,०८४
३६. तौफिक अहमद खान (रूपन्देही – ५) : ३,७२२
३७. सुनिल लम्साल (रूपन्देही – १) : ३,५९३
३८. जगदिश खरेल (ललितपुर – २) : ३,१९८
३९. इन्दिरा राना मगर (झापा – २) : २,९६०
४०. स्वर्णिम वाग्ले (तनहुँ – १) : २,९२८
४१. अचुत्तम लामिछाने (नुवाकोट – २) : २,८०२
४२. गणेश पौडेल (रौतहट – ४) : २,७२५
४३. कृष्ण कुमार कार्की (मोरङ – २) : २,७०९
४४. बदन कुमार भण्डारी (काभ्रेपलाञ्चोक – २) : २५३१
४५. विपिन कुमार आचार्य (दाङ – २) : २,४२९
४६. तपेश्वर यादव (सिराहा – ४) : २,४०७
४७. पारश मणि गेलाल (उदयपुर – १) : २,३०४
४८. प्रकाश पाठक (झापा – ३) : २,२८१
४९. रबिन महतो (सर्लाही – २) : २,०७५
५०. सागर भुसाल (पर्वत – १) : १,९२५
५१. जनक सिंह धामी (कञ्चनपुर – १) : १,८३०
५२. श्रीधर पोख्रेल (बर्दिया – २) : १,८१२
५३. हरि ढकाल (चितवन – १) : १,७९१
५४. शम्भु प्रसाद ढकाल (झापा – ४) : १,७७५
५५. विमल पन्त (पाल्पा – १) : १,७५०
५६. आनन्द बहादुर चन्द (कैलाली – ५) : १,६४४
५७. ज्ञानेन्द्र सिंह महता (कञ्चनपुर – ३) : १,६२२
५८. निशा डाँगी (झापा – १) : १,५९१
५९. कमल सुबेदी (दाङ – ३) : १,५४०
६०. विक्रम खनाल (नवलपरासी – १) : १,५००
६१. राजेश कुमार चौधरी (रौतहट – १) : १,४९९
६२. सोम शर्मा (बाग्लुङ – २) : १,४७६
६३. श्रीराम न्यौपाने (तनहुँ – २) : १,१३१
६४. गणेश कार्की (मोरङ – ३) : १,०९३
६५. कोमल ज्ञवाली (कैलाली – १) : १,०९३
६६. सुशील कुमार कानु (पर्सा – २) : १,०७७
६७. रामाकान्त प्रसाद चौरसीया (पर्सा – ३) : १,०५८
६८. तारा प्रसाद जोशी (डडेलधुरा – १) : १,०५२
६९. अमरेश कुमार सिह (सर्लाही – ४) : ९७६
७०. मोहन लाल आचार्य (कपिलबस्तु – १) : ९३०
७१. हरी प्रसाद भुसाल (अर्घाखाँची – १) : ९२४
७२. बब्लु गुप्ता (सिराहा – १) : ८५०
७३. नरेन्द्र कुमार गुप्ता (नवलपरासी – २) : ८०३
७४. दिपक कुमार साह (महोत्तरी – २) : ७२८
७५. सागर ढकाल (गुल्मी – १) : ६२२
७६. अशोक कुमार चौधरी (सुनसरी – ३) : ५५३
७७. सुशान्त वैदिक (प्यूठान – १) : ५०५
७८. गोविन्द पन्थी (गुल्मी – २) : ५०२
७९. आशिष गजुरेल (सिन्धुली – २) : ३७२
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया