ओखलढुंगा । ओखलढुंगामा रास्वपा उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्।

रास्वपा उम्मेदवार पूर्वएआइजी पोखरेलले १३ हजार ९ सय ५३ मत मत ल्याएका हुन् भने  ५ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन्। कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९ सय ४८ मत ल्याएका छन्।

advertisement

यहाँ नेकपाका उम्मेदवार अम्विरबाबु गुरूङले ११ हजार २ सय ९६ मत ल्याए।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com