काठमाडौं । अमेरिकी हमला को पर्वाह नगरी इरानका राष्ट्रपति मासुद पेजेस्किआन जनतासँगै सडकमा उत्रिएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका उच्च नेताहरू बंकरमा लुकेको दाबी गरे तापनि, इरानी राष्ट्रपति पेजेस्किआन र अन्य वरिष्ठ अधिकारीहरू जनताको माझमा देखिएका छन् भने इरानको अंग्रेजी अखबार तेहरान टाइम्सले जनाएको छ।
यो युद्ध २८ फेब्रुअरीमा इजरायल र अमेरिकाले इरानमाथि हमला गरेपछि सुरु भएको हो र हाल दोस्रो हप्तामा प्रवेश गरेको छ।
यो पनि:
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया