काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। ५ जना पुरूष र ४ महिलाको नाम पठाइएको पार्टीले बुझाएको हो।

advertisement

नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई समानुपातिकमा सिफारिस गरेको छ।

 

यो पनि:

एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com