काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नयाँ गीत जय महाकालीले सार्वजनिक भएको पहिलो १२ घण्टाभित्रै २१ लाखभन्दा बढी भ्युज पाएको छ।
बिहीबार साँझ बालेनको युट्युब च्यानलमा रिलिज भएको यो गीतले हालसम्म २१ लाख ७५ हजार भ्युज पार गरेको छ। गीतको र्याप, शब्द र संगीत सबै बालेन आफैले तयार पारेका हुन्। हिजो सांसदको शपथ लिएका बालेनले आज प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया