काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि खुल्न थालेका छन्।

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुला राख्ने र शनिबार–आइतबार बिदा हुने निर्णय लागू गरेपछि, कार्यालयहरू अब बिहान ९ बजे नै सञ्चालनमा आएका हुन्।

advertisement

यस निर्णयसँगै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बिहान ८ बजेदेखि नै कर्मचारीहरूको चहलपहल बढेको देखिएको थियो।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com