काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक आज बसेको छ।
सोमबारका लागि बोलाइएको उक्त बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सञ्चालन भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा समसामयिक विषयहरूमाथि छलफल गर्दै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गरिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया