काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको छ। उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि पार्टीले अपनाउने रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।

एमालेले पौडेलको पक्राउलाई प्रतिशोधपूर्ण र गैरकानुनी भएको दाबी गरेको छ। सोमबार सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई विशेष अदालतले मंगलबार सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

advertisement

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com