काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः निर्विरोध रूपमा सभापतिमा निर्वाचित भएका छन्।

चितवनमा असार ७ गतेदेखि जारी पार्टीको पहिलो महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि चयन भएका हुन्। सभापति पदका लागि लामिछानेबाहेक अरू कसैको मनोनयन नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन आयोगबाट भने औपचारिक घोषणा हुन बाँकी छ। लामिछानेको सभापति पदका लागि वरिष्ठ नेता बालेन शाह प्रस्तावक बसेका थिए।

advertisement

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com