काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको राजनीतिक योगदानको सम्मान गर्दै पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको छ। बैठकले पत्रकार किशोर श्रेष्ठ पक्राउ र सञ्चारगृहमा खानतलासीप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गरेको छ।

त्यस्तै, संसद् तथा संसदीय समितिमा मर्यादित व्यवहार गर्न आफ्ना सांसदलाई निर्देशन दिँदै रोल्पा पहिरोका पीडितको उद्धार, उपचार र राहतमा तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com