काठमाडौं । काठमाडौं, बारा, चितवन र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काठमाडौंमा ट्याङ्करको ठक्करबाट एक महिला, बारामा मोटरसाइकल दुर्घटनामा एक पुरुष, चितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवक तथा सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका केहीको उपचार भइरहेको छ भने सम्बन्धित सवारी चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com