काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। सुन तोलामा रु ३०० र चाँदी रु ५० घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ९३० कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र असली चाँदी रु तीन हजार ९८० मा कारोबार भएको थियो।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया