काठमाडौ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
मलेसिया श्रमिक पठाउंदा भएकाे ठगी प्रकरणमा प्रकाउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको सुरक्षा स्रोतले जनाएको छ।
पक्राउबारे प्रहरीले औपचारिक जानकारी भने दिएकाे छैन ।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार













प्रतिक्रिया