काठमाडौं । दुई दिने भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतवासीलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिँदै लेखेका छन्, ‘Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India.’
उनले भारतका प्रधानमन्त्री मोदी र भारतका जनतालाई धन्यवाद दिएका हुन् ।
बालेन केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण गर्दै छन् ।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार












प्रतिक्रिया