काठमाडौं । ठमेलमा २२ वर्षीया युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा ३० वर्षीय सालिन साह पक्राउ परेका छन्। युवतीले घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान गरी उनलाई ठमेलबाटै पक्राउ गरेको हो।
पक्राउ पर्दा साहले कपाल काटेको अवस्थामा भेटिएको र भेस बदलेर भाग्न खोजेको आशंका गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार










प्रतिक्रिया