काठमाडौं। भारतले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ। मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ।

बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा क्षति भई उत्पादन घटेकाले भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com