काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चल्दा एकजना घाइते भएका छन्। घाइतेको तिघ्रामा चोट लागेको र उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ।

गोली कसले र किन चलाएको भन्नेबारे खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने घाइतेको पहिचानसमेत खुल्न सकेको छैन।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com