जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत नेपाली महिला कबड्डी टोली दोस्रो खेलमा चाइनिज ताइपेइसँग ३७–१८ अंकले पराजित भएको छ।
नेपालले यसअघि समूह ‘बी’को पहिलो खेलमा थाइल्याण्डलाई ४६–४३ ले हराउँदै विजयी सुरुवात गरेको थियो। नेपाली टोलीले अब बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया