काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख पहिलो सातामा भारतको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री बनेको तीन महिनापछि प्रचण्डको राजकीय भारत भ्रमण वैशाखमा हुने तय भएको हो । भारतले प्रधानमन्त्री प्रचण्डलाई वैशाख पहिलो साताभित्र भ्रमणको संकेत गरेको हो ।

advertisement

श्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमण अप्रील महिनाको मध्यमा हुने भएको हो । चैत ६ गते विश्वासको मत लिएपछि नयाँ औपचारिक सत्ता समीकरणको प्रधानमन्त्रीको रूपमा प्रचण्ड भारत जानेछन् ।

 

प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com