काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका मन्त्रीलाई माफ गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले कार्यक्षमता नभएका कसैले पनि अब ठाउँ ओगटीरहन नहुने र पद छाडिदिनुपर्ने बताए ।
प्रकाशित मिति: १० पुस २०८०, मंगलबार
प्रतिक्रिया