काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी र राजश्व चुहावट नियन्त्रणमा निर्मम भएर लाग्ने बताएका छन् ।
शनिबार इलाममा आयोजित एक अन्तर्क्रियामा उनले सीमा क्षेत्र र विमानस्थलमार्फत हुने तस्करी नियन्त्रण तथा राजश्व चुहावटमा निर्मम भएर लाग्ने बताएका हुन् ।
प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार













प्रतिक्रिया