काठमाडौं । वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनी कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा समेत मुछिएका थिए।

advertisement

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com