काठमाडौं । जनता समाजवादी पार्टी फेरि फुटेको छ। वि.स २०७७ वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।

आइतबार दिउँसो अशोक राई, प्रदीप यादव, नवलकिसाेर शाह वीरेन्द्र यादव लगायताका नेताहरु निर्वाचन आयोग गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।

advertisement

उनीहरुले पार्टीको नाम पछाडि नेपाल शब्द हटाएका छन्। यसअघि जसपा दुई पटक फुटिसकेको छ। वि.स २०७८ मा महन्थ ठाकुरले फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी बनाए। वि.स २०७८ सालमा जसपा फुटाएर नेपाल समाजवादी पार्टी बनाए।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com