काठमाडौं । काठमाडौंको बानेश्वरमा एउटा ट्याक्सी घोबि खोलामा खसेको छ।

मदन भण्डारी कलेज अगाडिबाट आइतबार राति करिब सवा ८ बजेतिर एक ट्याक्सी चालकसहित खोलामा खसेको हो।

घटनास्थलमा खटिएका प्रहरीका अनुसार भाटभटेनी नजिकैबाट प्रहरीले ट्याक्सी चालकको उद्धार गरेको छ।

ट्याक्सी भने खोलाले बगाएर लगेको छ। अहिले ट्याक्सी सूर्यकार्पेट नजिकै करिडोरको थापाथली-बानेश्वर जोड्ने पुलमुनि अड्किएको छ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com