काठमाडौँ । १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले शुक्रवार विभिन्न जिल्लासहित मन्त्रालयका अधिकारीहरूको सरुवा गरेको हो ।
उक्त सरुवासँगै गृह मन्त्रालयको अतिरिक्त समूह(बरन्डा)मा रहेका सहसचिवहरूले पनि जिम्मेवारी पाएका छन् ।
हेर्नुहोस् सूची :
प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार
प्रतिक्रिया