काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३६ रुपैयाँ ७३ पैसा, बिक्रीदर १ सय ३७ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ ७१ पैसा रहेको छ ।
यस्तै, पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ८३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय ८४ रुपैयाँ १७ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपँयौं ६१ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर ३२ रुपैयाँ ०२ पैसा रहेको छ, भने विक्रिदर ३२ रुपैया १६ पैसा रहेको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया