काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनरत जेन–जेड युवाहरूले नयाँबानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गरेका छन्।
माइतीघरमा भेला भएर जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका उनीहरूले प्रहरीको अवरोध तोड्दै अघि बढेका हुन्। सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेलसमेत भएको बताइएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार












प्रतिक्रिया