काठमाडौं । आन्दोलनरत जेनजी युवाले सुन्धारास्थित प्रहरी बिटमा आगजनी गरेका छन् ।

नयाँबानेश्वर क्षेत्रमा प्रहरीले दमन सुरु गरेपछि तितरबितर भएको समूहले सुन्धारास्थित प्रहरी बिटमा आगो लगाएको हो ।

advertisement

तर प्रहरीले आगो निभाइसकेको जनाएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com