सुर्खेत । आन्दोलनकारीले सुर्खेतमा नेकपा एमालेको पार्टी कार्यालय तोडफोड गरेका छन् ।जेनजीले सोमबार आयोजना गरेको प्रदर्शनमा प्रहरीले गरेको दमनको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ । सुर्खेतमा पनि प्रदर्शन गर्दै एमाले कार्यालयमा तोडफोड भएको हो ।
सोमबार भएको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि आन्दोलनकारी थप आक्रोशित भएका छन् ।
केन्द्रमा पनि पार्टी कार्यालयमा आगजनी तर तोडफोड भएको छ ।

advertisement

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com