काठमाडाैं । जेन-जीहरूको प्रदर्शनको क्रममा बुटवलस्थित एमाले पार्टी कार्यालय आगजनी गरिएको छ।

बुटवलको सुख्खा नगरस्थित एमालेको लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका हुन्। मंगलबार बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले दिउँसो २ बजेतिर एमाले पार्टी कार्यालय पसेर आगजनी र तोडफोड गरेका हुन्।

advertisement

प्रदर्शनकारीहरूले कार्यालयभित्रका कुर्ची लगायतका सामान बाहिर निकालेर समेत आगजनी गरेका थिए।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com